धारा जडान सिफारिस

सेवा कोड: 14 In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐनले तोके बमोजिम
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सेवा प्रवाह समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
उजुरी अधिकारी
दायरा विभाग
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
आवश्यक कागजातहरू
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको - प्रतिलिपि - जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
प्रक्रिया चरणहरू
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
संबंधित कानून