नावालक परिचयपत्र सिफारिस
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐनले तोके बमोजिम
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सेवा प्रवाह समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
उजुरी अधिकारी
—
दायरा विभाग
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
आवश्यक कागजातहरू
- बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने - नावालक अनिवार्य उपस्थित हुनु पर्ने । - दुवै कान देखिने पासपोर्ट साईजको फोटो
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
प्रक्रिया चरणहरू
- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध
संबंधित कानून
—