FAQs Complain Problems

अा.व. २०७३/७४ काे सम्पत्ति विवरण फारम भरी पठाउने सम्बन्धमा

श्रीमान् वडा अध्यक्ष ज्यू

१ देखि १० नं. वडा कार्यालय (सबै)

कपिलवस्तु ।

 

प्रस्तुत विषयमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प.सं. २०७३/७४ च.नं. ३०२ मिति २०७४/०३/२८ को पत्रानुसार भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क. को उपदफा (१) को प्रयोजनको लागि तहाँ कार्यालय अन्तर्गतका जननिर्वाचित पदाधिकारी र सम्पूर्ण कार्यरत निजामती तथा स्थानीय सेवा तर्फका कर्मचारीहरु (स्थायी, अस्थायी, करार र ज्यालादारी समेत) को आ.व. २०७३/०७४ को सम्पति विवरण फारम भरी ३ दिन भित्र पठाई दिनुहुन अनुरोध गरिन्छ । अन्यथा समयमा विवरण प्राप्त नभएमा नगरपालिका जवाफदेही हुनेछैन ।

 

..................

प्रविण पौडेल

कार्यकारी अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: