FAQs Complain Problems

उपभाेक्ता समिति गठन सम्बन्धमा

श्री वडा कार्यालय सबै

बुद्धभूमी नगरपालिका, बुड्डढी, क.व. ।

विषय ः उपभाेक्ता सिमित गठन सम्बन्धमा ।

 

प्रस्तुत विषयमा यस बुद्धभूमी नगरपालिकाकाे चालू अा.व. २०७४/७५ का लागि नगर सभाबाट स्वीकृत याेजना तथा कार्यक्रमहरूकाे उपभाेक्ता समिति गठन गरी कार्यान्वयन गर्नु पर्ने भएकाेले नगर सभाबाट त्यस वडा अन्तर्गत विनियाेजन भएका रू. १० लाख भन्दा मुनीका सम्पूर्ण याेजना तथा कार्यक्रमहरूकाे उपभाेक्ता समिति यथासिघ्र गठन गर्न अनुराेध गरिन्छ साथै उक्त समितिका पदाधिकारीहरूलार्इ याेजना सञ्चालन सम्बन्धी अभिमुखीकरण गाेष्ठी हुने भएकाेले सम्पूर्ण याेजनाहरूकाे उपभाेक्ता समिति गठन पश्चात यस कार्यालयलार्इ जानकारी गराउनु हुन अनुराेध छ ।

 

मेघनाथ पाध्या

प्रमुख प्रशासकीय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: