समाचार
कार्यालय सुरक्षाकाे अावश्यक व्यवस्था मिलाउनु हुन
उपरोक्त सम्बन्धमा आउँदो २०७५ सालको वडा दशैं शुभ दिपावली र छठ जस्ता महान पर्वहरूमा कार्यालय बन्द हुने भएकोले कार्यालयमा पालेपहारा राखी कार्यालय सुरक्षाको व्यवस्था गर्नुहुन जानकारीका लागि अनुरोध गरिन्छ ।उपरोक्त सम्बन्धमा आउँदो २०७५ सालको वडा दशैं शुभ दिपावली र छठ जस्ता महान पर्वहरूमा कार्यालय बन्द हुने भएकोले कार्यालयमा पालेपहारा राखी कार्यालय सुरक्षाको व्यवस्था गर्नुहुन जानकारीका लागि अनुरोध गरिन्छ ।