FAQs Complain Problems

चारकिल्ला प्रमाणित

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि 
 जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा 
 चालु आ। व। सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद  निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी