FAQs Complain Problems

समाचार

जिवितसंगको नाता प्रमाणित

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि 
 सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद  नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट
साइजको फोटो