FAQs Complain Problems

नावालक परिचयपत्र सिफारिस

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
 जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
 चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद  नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
 नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।
 दुवै कान देखिने पासपोर्ट साईजको फोटो