"हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालार्इ विद्यालय पु-याऔं"

बुद्धभूमी नगरपालिकाकाे प्नथम नगर सभा अधिवेशन बैठक

बुद्धभूमी नगरपालिकाकाे नगर सभाकाे प्रथम अधिवेशनकाे बैठक यही २०७४ साल भाद्र २७ गते मंगलबारका  दिन बिहान ११ः०० बजे गाेरूसिङ्गे  स्थित हाेटल पाैवामा अाह्ववान गरिएकाेले सम्पूर्ण नगर सभा सदस्यज्यू हरूलार्इ उपस्थितिका लागि अाह्ववान गरिन्छ ।

केशव कुमार श्रेष्ठ

नगर प्रमुख

 

आर्थिक वर्ष: