FAQs Complain Problems

समाचार

बेराेजगार व्यक्तिकाे सूचीमा सूचीकृत हुनेबारे सूचना

बेराेजार व्यक्तिकाे सूचीमा सूचीकृत हुनेबारे सूचना !

प्रधानमन्त्री राेगजगार कार्यक्रम अर्न्तगत अगामी आर्थिक बर्ष २०७५।०७६ मा स्थानीय तहमा रोजगारमा संलग्न हुन इच्छुक काम गर्न सक्ने उमेर (१९-५९) बर्षका बेराेजगार व्यक्तिहरूले यसै चैत्र मसान्त भित्र तपसिलका कागजातहरू सहित आफू स्थायी बसाेबास गर्ने वडा कार्यालयमा बेराेजगार दर्ता फारम भरी बेराेजगार व्यक्तिकाे सूचीमा सूचीकृत हुन याे सूचना प्रकाशित गरिएकाे छ ।

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: