FAQs Complain Problems

समाचार

विद्यालय ठाउँसारी सिफारिस

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 विद्यालय ठाउंसारीका लागि निवेदन 
 विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि 
 स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र 
  (सरकारी एवंसामुदायिक विद्यालयबाहेकअन्य मा) चालु आ। व। सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 
 बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिदरनतिरेको भए अनिवार्य रुपमा तिर्नु बुझाउनु पर्ने 
 स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि 
 निरीक्षण प्रतिवेदन 
 सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र