FAQs Complain Problems

समाचार

शितलहर/जाडाे माैसमकाे सार्वजनिक सूचना

 

सधा झै शितलहर/जाडाे समयमा यस  बर्ष पिन हुस्सु, कुहिराे तथा शितलहर परेकाे र याे अवस्था लामाे समय सम्म रही चिसाेले पार्न सक्ने जटिल अवस्थालार्इ मध्ये नजर राख्दै अाफ्नाे अति अावश्यक कामहरू बाहेक बहिर ननिस्कन, ताताे कपडा लगाउन, अागाे ताप्न्न र ताताे तथा झाेलिलाे खाना खार्इ अाफु र अाफ्नाे बालबच्चालार्इ दम, निमाेनिया, ब्राेनकइटिक्स तथा चिसाेबाट हुने अन्य राेगबाट सुरक्षित रहन सम्पूर्ण नगरवासीहरूलार्इ अनुराेध गरिन्छ ।

भवदीय

बुद्धभूमी नगरपालिका

नगर कार्यपालिकाकाे कार्यालय

बुड्डढी, कपिलवस्तु ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: