FAQs Complain Problems

शितलहर तथा जाडाेयमकाे विवरण उपलब्ध गराउने सम्बन्धमा

श्री सबै वडा कार्यालय

बुद्धभूमी नगरपालिका बुड्डढी क.व.।

प्रस्तुत विषयमा शितलहरका कारण प्रतििदन बढ्दै गइरहेकाे  चिसाेले गर्दा यस समयमा  शितलहरकाे चिसाेबाट प्रभावित हुन सक्ने अति विपन्न घरपरिवार संख्या र टाेल समेतका लागि संरक्षण गर्नुपर्ने भएकाेले त्यस वडामा रहेका अति विपन्न गरीब घरपरिवार तथा टाेल समेत खुल्ने गरी  विवरण यथािशघ्र नगर कार्यपालिकाकाे कार्यालयमा पठार्इदिनुहुन अनुराेध छ ।

 

भवदीय

बुद्धभूमी नगरपालिका बुड्डढी क.व.

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: