समाचार
शुभकामना सन्देश
नेपालीहरूको महान पर्वहरू विजयादशमी, शुभ दिपावली तथा छठपर्वको पावन अवसरमा सम्पूर्ण नगरवासी, आमाबुवा, दाजुभार्इ, दिदीबहिनी एवं सम्पूर्णमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायू एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै चाडपर्वका समयमा सभ्य, शान्तिपूर्ण, सुसज्जित एवं मर्यादित बनाउने कार्यमा सहयोग गर्नुहुन सबै सरोकारवाला एवं सम्पूर्ण नगरवासीहरूमा नगर कार्यपालिकाको कार्यालय हार्दिक अनुरोधका साथ शुभकामना व्यक्त गर्दछौं ।