FAQs Complain Problems

समाचार

सम्बन्धित सबैकाे जानकारीकाे लागि सूचना

मिति २०७५।१२।१९ गतेको पत्रानुसार राष्ट्रिय औद्योगिक प्रदर्शनी भृकुटीमण्डप काठमाण्डौमा १ जना इच्छुक उद्यमी घरेलु तथा साना उद्योग कार्यालय तौलिहवामा दर्ता र नविकरण प्रमाण पत्र सहित निवेदन पेश गर्नुहुन सुचना प्रकाशित गरेकोले सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।

आर्थिक वर्ष: