FAQs Complain Problems

समाचार

सेवाहरू

सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन सम्म नि-शूल्क र घटना घटेको ३५ दिनपछि नियमानुसार विलम्ब शूल्क लाग्नेछ ।
आवश्यक कागजातहरुः-

व्यत्तिगत घटना दर्ताका लागि अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।

१. बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन,
३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण,
४. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण,
५. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन ।

सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन सम्म नि-शूल्क र घटना घटेको ३५ दिनपछि नियमानुसार विलम्ब शूल्क लाग्नेछ ।
आवश्यक कागजातहरुः-

व्यत्तिगत घटना दर्ताका लागि अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।

संलग्न गर्नुपर्ने कागजात:-

१. मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्म दर्ता (नागरिकता नबनेको भएमा),
२. सूचकको नागरिकता,
३. मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरेको प्रमाण, सम्बन्धित मुलुकको नेपाल स्थित कूटनीतिक नियोगको सिफारिस,
४. स्वास्थ्य संस्थामा मृत्यु भएमा मृत्युको प्रमाण ।

सेवा प्रकारः- विवाह दर्ता
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन सम्म नि-शूल्क र घटना घटेको ३५ दिनपछि नियमानुसार विलम्ब शूल्क लाग्नेछ ।
आवश्यक कागजातहरुः-

व्यत्तिगत घटना दर्ताका लागि दुबैले अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।

संलग्न गर्नुपर्ने कागजातः-

१. विवाह दर्ता गर्न पति र पत्नी दुवै सूचक हुनुपर्छ,
२. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज,
३.दुलाहा दुलहीको आमा बावुको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज,
४. दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साइजको फोटो,
५. अदालतबाट नाता कायम भएको अवस्थामा नाता कायमको कागज,
६. कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा ।

सेवा प्रकारः- सम्बन्ध विच्छेद दर्ता
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन सम्म नि-शूल्क र घटना घटेको ३५ दिनपछि नियमानुसार विलम्ब शूल्क लाग्नेछ ।
आवश्यक कागजातहरुः-

व्यत्तिगत घटना दर्ताका लागि दुबैको अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।

संलग्न गर्नुपर्ने कागजातः-

१. सूचकको नागरिकता प्रमाणपत्र,
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसला,
३. विदेशमा सम्बन्ध विच्छेद भएको हकमा त्यहाँको प्रचलित कानुन अनुसार सम्बन्धविच्छेद भएको प्रमाणपत्र र कूटनीतिक नियोगबाट प्रमाणित भएका अंग्रेजी भाषाका कागजातलाई नोटरी पब्लिकबाट अनुवाद गरेको वा कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको सक्कल प्रति।
४. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागज,

सेवा प्रकारः- बसाई सराई जाने/आउने सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिन सम्म नि-शूल्क र घटना घटेको ३५ दिनपछि नियमानुसार विलम्ब शूल्क लाग्नेछ ।
आवश्यक कागजातहरुः-

व्यत्तिगत घटना दर्ताका लागि प्रत्येक सदस्यको अनलाइन घटना दर्ता (निवेदन) फारम भरि प्राप्त टोकन नं. लिई सम्बन्धित कार्यालयमा ३५ दिन भित्र जानुपर्ने छ ।

संलग्न गर्नुपर्ने कागजातः-

बसाई सरेर जाँदा चाहिने कागजातहरू
१. बसाई सराई गरेर जाने सूचकको नागरिकताको प्रमाणपत्र,
२. १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र र १६ वर्ष भन्दा माथिका नागरिकको हकमा नागरिकता र नागरिकता नभएमा जन्म दर्ताको प्रमाणपत्र,
३. परिवारका सम्पूर्ण सदस्यको सबै व्यक्तिगत घटना दर्ता गरेपछि मात्र बसाइँ सराइ दर्ता गर्नुपर्छ । 
बसाई सरेर आउँदा चाहिने कागजातहरू
१. बसाइँ सराइको लगत हस्तान्तरण फारामको सक्कल प्रति ।,
२. बसाई सराई गरेर आउँदा घरमुली वा सूचकको नागरिकता ।

नोटः बसाइँ सराइ गरेर जाँदा (जुन ठाउँबाट जान लागिएको हो) र आउँदा (बस्न लागिएको नयाँ ठाउँ) दुबै ठाउँमा घटना दर्ता गर्नुपर्छ ।

सेवा प्रकारः- सामाजिक सुरक्षा भत्ताको आवेदन
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि-शुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीले जुनसुकै समयमा आफ्नो स्थायी बसोबास भएको वडा कार्यालयमा उपस्थित भई सामाजिक सुरक्षा (पहिलो संशोधन) ऐन, २०७९ को अनुसूची १ बमोजिमको तोकिएको ढाँचामा निवेदन दिनुपर्छ।
१. अनुसूची १  बमोजिमको निवेदन,
२. सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (बालबालिकाको हकमा बाहेक),
३.बालबालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपिका साथै आमाको वा आमा नभए संरक्षक वा स्याहार सुसार गर्ने व्यक्तिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र नजिकको स्वास्थ्य संस्थामा खोप लगाएको वा तौल जाँच गराएको प्रमाण,
४. सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेकी महिलाको हकमा सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्रको प्रतिलिपि र अर्को विवाह नगरेको प्रमाण,
५. विधवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि,
६. न्यायिक पृथकीकरण गरी बसेको महिलाको हकमा न्यायिक पृथकीकरण भएको प्रमाण,
७. विवाह नगरेका महिलाको हकमा स्थानीय तहको सिफारिस,
८. अपाङ्गता भएका व्यक्तिको हकमा प्रचलित कानून बमोजिम जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि,
९. सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति आफै उपस्थित हुन नसकी संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले निवेदन दिएकोमा निजको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

सेवा प्रकारः- सामाजिक सुरक्षा भत्ताको आवेदन
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि-शुल्क
आवश्यक कागजातहरुः-

१. अनुसूची २  बमोजिमको निवेदन,
२. पासपोर्ट साइजको  फोटो १ प्रति,
३. सामाजिक सुरक्षा भत्ता परिचय पत्रको सक्कल र एक प्रति प्रतिलिपि, 
४. सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र एक प्रति प्रतिलिपि (बालबालिकाको हकमा बाहेक),
५. बालबालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्रको सक्कल र एक प्रति प्रतिलिपि,
६. विधवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्रको सक्कल र एक प्रति प्रतिलिपि,
७. अपाङ्गता भएका व्यक्तिको हकमा प्रचलित कानुन बमोजिम जारी भएको अपाङ्गता परिचयपत्रको  सक्कल र एक प्रति प्रतिलिपि,
८. सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति आफै उपस्थित हुन नसकी संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले निवेदन दिएकोमा निजको नागरिकताको प्रमाणपत्रको सक्कल र एक प्रति प्रतिलिपि,
९. सम्पर्क नम्बर ।                                    

सेवा प्रकारः- धारा जडान सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
 नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको 
 प्रतिलिपि
 जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- घरनक्सा अभिलेख तथा घरनक्शा प्रमाणितको
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

१.निवेदन, 
२.जग्गाधनि प्रमाणपत्र, 
३.नागरिकताको प्रमाणपत्र प्रतिलिपी, 
४.चा.लु आ.व.मा तिरेको मालपोत र घरकर वा एकीकृत सम्पतिकर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात , 
५.जग्गाको ब्लु प्रिन्ट , 
६.निमार्ण भएको घरको नक्सा  (घर बहालमा भएको भए बहाल कर तिरेको रसिद)

सेवा प्रकारः- उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/ प्रमाणितहरु
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन 
 विषय सँग सम्बन्धित प्रमाण कागजात 
 घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- व्यवसाय नविकरण
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र 
 नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
 स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी 
 बहाल सम्झौताको प्रतिलिपी 
 बहाल कर तिरेको रसिद, 
 आफ्नै घर टहरा भए चा।लु। आ।व। सम्मको मालपोत र घरजग्गा कर तिरेको
 

सेवा प्रकारः- नयाँ व्यवसाय दर्ता
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

  निवेदन पत्र 
 नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
 विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
 २ प्रतिफोटो 
घर बहाल सम्झौता 
आफ्नै घर टहरा भए चा।लु। आ।व। सम्मको मालपोत र घरजग्गा कर तिरेको
 स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

सेवा प्रकारः- मालपोत वा भूमी कर
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र 
 प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा,
नवीकरणका लागि अघिल्लो आ।व।मा मालपोत तिरेको रसिद वा यस कायार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक
 घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
 

सेवा प्रकारः- विज्ञापन कर
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन र संस्थाको प्रमाणित कागजात
 सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी
 

सेवा प्रकारः- बहाल कर
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र र बहाल सम्मझौता 
 नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा 
 दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
 नागरिकताको प्रमाणित प्रतिलिपी 
 चालु आ।व। सम्म घर जग्गा र मालपोत तिरेको 
 रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।
 

सेवा प्रकारः- एकिकृत सम्पति कर /घरजग्गा कर
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन 
 जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि 
  भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि 
 भवनरजग्गा खरिद गरेको भए मालपोतबाट 
 रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि 
 ९स्थानीय तहको नाम० घोषणा हुनु पूर्व निर्माण
भएका भवनका हकमा नापी नक्शा वा स्थलगत 
 प्राविधिक प्रतिवेदन 
 मालपोत तिरेको रसिद 
 आ।व ०५७।५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा 
 कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी 
 नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी

सेवा प्रकारः- मिलापत्र कागज/ उजुरी दर्ता
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन 
 सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 विषयसँग सम्बन्धित अन्य कागजातहरु
 

सेवा प्रकारः- अंग्रेजी सिफारिस तथा प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 विषय सँग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपि 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको 

सेवा प्रकारः- पुर्जामा घर कायम गर्ने सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि 
 निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण 
स्वीकृत भएको कागजात 
 जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
 

सेवा प्रकारः- जग्गा धनिपुर्जा हराएको सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 चालु आ। व। सम्मको मालपोत र घर भए घर जग्गा 
 कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 
 जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि 
 निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- जग्गा रेखांकनको कार्य र सो कार्यमा रोहवर
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र 
 सम्बन्धित कार्यालयको पत्र प्राबिधिक प्रतिवेदन 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
 

सेवा प्रकारः- हकवाला वा हकदार प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन 
 नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि 
 हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन 
 हकदार प्रमाणित गर्ने थप प्रमाण कागज 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा 
 एकीकृत सम्पत्ति कर तिरेको रसिद 
 आवश्यकता अनुसारसर्जमिन मुचुल्का

सेवा प्रकारः- कागज मन्जुरीनामा प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि  
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
 प्रमाणित गर्नु पर्ने विषय सँग सम्बन्धित प्रमाण
कागजहरुको प्रतिलिपि 
 मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति

सेवा प्रकारः- घरपाताल प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन 
 घरको नक्सा, नक्सा पास प्रमाण पत्र 
 स्थलगत निरीक्षण प्रतिवेदन 
 चालु आ। व। सम्मको घर जग्गा कर वा एकीकृत 
 सम्पत्ति कर र चालु आ।ब। सम्मको मालपोत कर 
 तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
 आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सेवा प्रकारः- विवाह प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र 
 दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
 वि।स।२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- जन्ममिति प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी
 नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
 बसाँई सरी आएको भए सो को प्रमाण पत्र
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
 

सेवा प्रकारः- चारकिल्ला प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि 
 जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा 
 चालु आ। व। सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद  निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी

सेवा प्रकारः- घरबाटो प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन ९बाटोको नाम, टोल समेत खुलाउने नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि 
 जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
 लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको
प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु 
 पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
 स्थलगत निरीक्षण प्रतिवेदन
 

सेवा प्रकारः- संस्था दर्ता सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर
तिरेको रसिदरनतिरेको भए तिर्नु बुझाउनु पर्ने 
 संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण 
 पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा 
 एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण 
 स्वीकृत भएको कागजात

सेवा प्रकारः- निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदनतथानागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 विपन्नता खुल्ने प्रमाण कागजात 
 सिफारिस आवश्यक भएको अन्य कारण 
 स्थानीय सर्जमिन मुचुल्का (आवश्यक भएमा)

सेवा प्रकारः- कोठा खोल्न कार्य/ रोहबरमा बस्ने कार्य
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 कारण प्रष्ट खुलेको निवेदन 
 चालु आ।व। सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरको रसिद 
 बहाल सम्झौताको प्रमाणित प्रतिलिपी 
 जिल्ला प्रशासन कार्यालयको पत्र 
 स्थानीय सर्जमिन मुचुल्का 
 आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिनमुचुल्का

सेवा प्रकारः- मृतकसंगको नाता प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि 
 हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 
 मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि 
 हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति 
 स्थानीय सर्जमिन मुचुल्का 
 आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

सेवा प्रकारः- जिवितसंगको नाता प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि 
 सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद  नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट
साइजको फोटो

सेवा प्रकारः- नेपाल सरकारको नाउमा बाटो कायम सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन 
 जग्गाधनी प्रमाणत्रको प्रतिलिपि 
 नापी नक्सा
 चालु आ।व। सम्मको मालपोत र घर भए घर जग्गा 
 कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 
 जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने 
जग्गा धनीले सनाखत गरेको कागजात
 

सेवा प्रकारः- संरक्षक सिफारिस संस्थागत
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन 
 संस्थाकोनवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर व एकीकृत सम्पत्ति कर तिरेको रसिद,  बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर 
 तिरेको रसिदरनतिरेको भए तिर्नु बुझाउनु पर्ने 
 आवश्यकता अनुसार सर्जमिन मुचुल्का

सेवा प्रकारः- संरक्षक सिफारिस व्यक्तिगत
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन 
 संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र
जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा 
 एकीकृत सम्पत्ति कर तिरेको रसिद
 आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का 
 स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- जग्गा दर्ता सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन 
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 चालु आ। व। सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
 साविक लगत प्रमाणित प्रतिलिपि 
 फिल्डबुक उतार 
 स्थलगत निरीक्षण प्रतिवेदन 
 जग्गाको नापी नक्सा 
 जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु 
 स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः- जग्गा दर्ता सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन 
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 चालु आ

सेवा प्रकारः- व्यक्तिगत विवरण सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
 विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
 

सेवा प्रकारः- विद्यालय सञ्चालन स्वीकृत/ कक्षा बृद्धि सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 विद्यालय कक्षा बृद्धिका लागि निवेदन 
 विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि 
 स्थानीय तहको नाममा चालु आ। व।को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र 
 सरकारी बाहेकका विद्यालयका हकमा चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 
 बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद 
 निरीक्षण प्रतिवेदन

सेवा प्रकारः- विद्यालय ठाउँसारी सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 विद्यालय ठाउंसारीका लागि निवेदन 
 विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि 
 स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र 
  (सरकारी एवंसामुदायिक विद्यालयबाहेकअन्य मा) चालु आ। व। सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 
 बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिदरनतिरेको भए अनिवार्य रुपमा तिर्नु बुझाउनु पर्ने 
 स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि 
 निरीक्षण प्रतिवेदन 
 सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र

सेवा प्रकारः- व्यवसाय दर्ता सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र 
 व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
 आफ्नै घर भए चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
 बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
 दुई प्रति पासपोर्ट साइजको फोटो
 

सेवा प्रकारः- चौपाया सम्बन्धी सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 कारण सहितको निवेदन
 चौपाया लाने ठाउँको स्वीकृत पत्र
 लिने दिने दुवैले सनाखत गर्नु पर्ने
 चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा

सेवा प्रकारः- नावालक परिचयपत्र सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
 जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
 चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद  नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
 नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।
 दुवै कान देखिने पासपोर्ट साईजको फोटो
 

सेवा प्रकारः- कोर्ट फि मिनाहा सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
 आफ्नै घर भएमा चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु
 कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने
 स्थानीय सर्जमिनकामुचुल्का
 

सेवा प्रकारः- व्यापार व्यवसाय नभएको सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

  कारण सहितको निवेदन पत्र 
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको
प्रमाणपत्र 
  चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
 सर्जमिनकामुचुल्काआवश्यकपरेमासोसमेत

सेवा प्रकारः- व्यवसाय संचालन नभएको सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन
पत्र  
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र 
 आफनै घर भएमा चालु आ।व। सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
 स्थलगत प्रतिवेदन
 घर बहाल सम्झौता पत्रको प्रतिलिपि र सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत
 

सेवा प्रकारः- व्यवसाय बन्द सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र 
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 चालु आ।व। सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल 
 घर बहाल सम्झौता पत्रको प्रतिलिपि 
  बहालकर तिरेको रसिद 
 स्थलगत प्रतिवेदन 
 विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र 
 आफनै घर भएमा चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको 
 रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- जग्गा मूल्याङकन सिफरिस/प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
  जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि 
 जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण 
 हालसालै आसपासको खरिद बिक्री भएको भए सो 
 प्रमाण वा सर्जमिन मुचुल्का 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा 
 एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण 
 स्वीकृत भएको कागजात

सेवा प्रकारः- दुवै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस/फरक जन्म मिति संशोधन सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
 नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
 चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण  स्वीकृत भएको कागजात 
 सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई
सनाखत गर्नु पर्ने 
 आवश्यकता अनुसार स्थानीय प्रहरी
सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

सेवा प्रकारः- जिवित रहेको सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
 स्वयं व्यक्ति उपस्थित हुनु पर्ने 
 दुई प्रति पासपोर्ट साइजको फोटो
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा  एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
 

सेवा प्रकारः- विद्युत जडान सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
 जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी 
 हक भोगको श्रोत खुल्ने कागजात 
 नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि  
 अन्य आवश्यक कागजातहरु  
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- नागरिकता र प्रतिलिपि सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

  निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि 
 विवाहित महिलाको हकमा पति र आमा रबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
 चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
 विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
 बसाँई सरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि 
 दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति   
 चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा  एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
 कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस 
 प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- स्थायी बसोवास सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
 बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद   जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
 

सेवा प्रकारः- विपन्न विद्यार्थी छात्रवृती सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

  निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
 

सेवा प्रकारः- छात्रवृती सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

  निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 घर भएमा चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, 
 व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद 
 शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- घर कायम सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन 
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि 
 स्थलगत प्रतिवेदन
 चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा  एकीकृत सम्पत्ति कर तिरेको रसिद
 

सेवा प्रकारः- मोही लगत कट्टा सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

  मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन 
 निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि 
 जग्गाको प्रमाणित नापी नक्सा 
 चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद  जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- घरजग्गा नामसारी सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,  
 निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
 मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, 
 जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, 
 सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 

सेवा प्रकारः- उद्योग ठाउँसारी सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 उद्योग ठाउंसारीका लागि निवेदन 
 उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि 
 स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र 
 आफ्नै घर भए चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिदरनतिरेको भए तिर्नु बुझाउनु पर्ने 
(स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र
 

सेवा प्रकारः- आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 जग्गाधनी प्रमाण पुर्जा 
 आयश्रोत भए आयश्रोत खुल्ने कागजात 
 अन्य आवश्यक कागजात 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
 एकीकृत सम्पत्ति करर बहाल कर तिरेको रसिद वा
 कर निर्धारण स्वीकृत भएको कागजात 
 सर्जमिन मुचुल्का

सेवा प्रकारः- आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
 आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात

सेवा प्रकारः- आन्तरिक बसाईसराई सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
 सरी जाने व्यक्तिहरु नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि 
 जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि रघर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाणकागजात
 घर जग्गा भएकाको हकमा घर भए चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत
सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत  भएको कागजात
 घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग
गरेको घर बहालको सम्झौता

सेवा प्रकारः- अस्थायी बसोवास सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम 
 वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
 कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र 
 घरबहाल कर तिरेका रसिद 
 घरबहालको सम्झौता पत्र

सेवा प्रकारः- अविवाहित प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा
 गरेको सनाखत पत्र
 स्थानीय सर्जमिन मुचुल्काको पत्र 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली
नियोगबाट आएको सिफारिस

सेवा प्रकारः- अपाङ्ग सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र र नागरिकता प्रमाणपत्ररजन्मदर्ताको प्रतिलिपि 
 कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस 
 व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

सेवा प्रकारः- अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 कार्यालयको पत्र
 विषयसँग सम्बन्धित अन्य कागजातहरु

सेवा प्रकारः- अंगिकृत नागरिकता सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार 
  साविक मुलुकको नागरिकता परित्याग गरेको वा
परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु 
 नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि
 बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता
 प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र 
 नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु 
 पासपोर्ट साईजको फोटो ३ प्रति 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
 एकीकृत सम्पत्ति कर तिरेको रसिद र 
 सर्जमिन मुचुल्का