FAQs Complain Problems

नयाँ व्यवसाय दर्ता

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

  निवेदन पत्र 
 नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
 विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
 २ प्रतिफोटो 
घर बहाल सम्झौता 
आफ्नै घर टहरा भए चा।लु। आ।व। सम्मको मालपोत र घरजग्गा कर तिरेको
 स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी