समाचार
पत्रकारिता तालिम सञ्चालन सम्बन्धी सूचना
सूचना! सूचना!! सूचना!!!
विषय : पत्रकारिता तालिम सञ्चालन सम्बन्धमा ।
प्रस्तुत विषयमा यस बुद्धभूमी नगरपालिकाको आ.व. २०७४/७५ को स्वीकृत कार्यक्रम अनुसार विभिन्न लक्षित वर्गका लागि पत्रकारिता तालिम/कार्यक्रम सञ्चालन गर्न लागिएको हुँदा मिडियामा आबद्ध सञ्चार कर्मी तथा पत्रकारितामा इच्छुक हुने व्यक्तिले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र निम्न ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
सम्पर्क नम्बर :
- हरि अधिकारी (९८४७०४०३७४)
- सचिव नेपाल पत्रकार महासंघ, क.व. ।
- बुद्धभूमी नगरपालिका, बुड्ढी, क.व. ।
- (प्रशासन शाखा)