FAQs Complain Problems

पुर्जामा घर कायम गर्ने सिफारिस

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि 
 निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण 
स्वीकृत भएको कागजात 
 जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि