FAQs Complain Problems

बुद्धभूमी नगरपालिका नागरिक वडापत्र

नागरिक वडापत्र

क्र.स.

सेवा सुविधाको नाम

निवेदकले पेश गर्नुपर्ने आवश्यक पर्ने कागजातहरु

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने कागजातहरु

जिम्मेवार अधिकारी र लाग्ने समय

लाग्ने दस्तुर

घरजग्गा नामसारी सिफारिस

- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,  - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

- मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, - सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले  सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -  निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।

- वडा अध्यक्ष

- सम्बन्धित फाँटका कर्मचारी  

- लाग्ने समयः सोही दिन,

- सर्जमिनको हकमा बढीमा ३  दिनभित्र

 

मोही लगत कट्टा सिफारिस

-  मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि - जग्गाको प्रमाणित नापी नक्सा - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि

-  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने  - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः सोही दिन,

- सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

 

घर कायम सिफारिस

-  घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि - स्थलगत प्रतिवेदन

-  चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा  एकीकृत सम्पत्ति कर तिरेको रसिद

-  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने

-  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

छात्रवृती सिफारिस

-  निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, - व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद - शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

-  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

विपन्न विद्यार्थी छात्रवृती सिफारिस

-  निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि

-  शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

अपाङ्ग सिफारिस

- निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि - कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस - व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले  - आवश्यकता अनुसारप्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

अस्थायी बसोवास सिफारिस

- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम  - वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि - कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र - घरबहाल कर तिरेका रसिद - घरबहालको सम्झौता पत्र

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

स्थायी बसोवास सिफारिस

- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि

- बसाँई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद -  जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

नागरिकता र प्रतिलिपि सिफारिस

-  निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि -  जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि - विवाहित महिलाको हकमा पति र आमा रबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि - चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा) - विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) -  बसाँई सरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि - दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति   - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा  एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस - प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने  - तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

१०

अंगिकृत नागरिकता सिफारिस

- निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार -  साविक मुलुकको नागरिकता परित्याग गरेको वा

परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु - नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि - बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता - प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र - नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु - पासपोर्ट साईजको फोटो ३ प्रति - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद र -  सर्जमिन मुचुल्का

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने  -  निवेदन दर्ता गर्ने

- तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने, काननी राय आवश्यक भएमा राय सोध्ने

- निवेदकले तोकिएको शुल्क बुझाउने

- चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

- अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

११

आर्थिक अवस्था बलियो वा सम्पन्नता  प्रमाणित

- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाण पुर्जा - आयश्रोत भए आयश्रोत खुल्ने कागजात - अन्य आवश्यक कागजात - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति करर बहाल कर तिरेको रसिद वा - कर निर्धारण स्वीकृत भएको कागजात - सर्जमिन मुचुल्का

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

१२

आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

- आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

१३

विद्युत जडान सिफारिस

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - हक भोगको श्रोत खुल्ने कागजात - नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि  - अन्य आवश्यक कागजातहरु  - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

१४

धारा जडान सिफारिस

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको - प्रतिलिपि

- जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

१५

जिवित रहेको सिफारिस

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

- स्वयं व्यक्ति उपस्थित हुनु पर्ने

- दुई प्रति पासपोर्ट साइजको फोटो

- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा  एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

१६

दुवै नाम गरेको

ब्यक्ति एकै हो

भन्ने सिफारिस/फरक

जन्म मिति संशोधन

सिफारिस

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

- नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु

- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा

एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण  स्वीकृत भएको कागजात - सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई

सनाखत गर्नु पर्ने - आवश्यकता अनुसार स्थानीय प्रहरी

सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

१७

जग्गा मूल्याङकन

सिफरिस/प्रमाणित

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र -  जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि - जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण - हालसालै आसपासको खरिद बिक्री भएको भए सो - प्रमाण वा सर्जमिन मुचुल्का - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण - स्वीकृत भएको कागजात

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार - सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

१८

व्यवसाय बन्द सिफारिस

- आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल - घर बहाल सम्झौता पत्रको प्रतिलिपि -  बहालकर तिरेको रसिद - स्थलगत प्रतिवेदन - विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र - आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको - रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

१९

व्यवसाय संचालन नभएको सिफारिस

- व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन

पत्र  - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र - आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - स्थलगत प्रतिवेदन

- घर बहाल सम्झौता पत्रको प्रतिलिपि र सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

२०

व्यापार व्यवसाय नभएको सिफारिस

-  कारण सहितको निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको

प्रमाणपत्र -  चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा

एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - सर्जमिनकामुचुल्काआवश्यकपरेमासोसमेत

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

२१

कोर्ट फि मिनाहा सिफारिस

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

- आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

- अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु

- कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने

- स्थानीय सर्जमिनकामुचुल्का

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

२२

नावालक परिचयपत्र सिफारिस

- बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र

- जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी

- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने

- नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।

- दुवै कान देखिने पासपोर्ट साईजको फोटो

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

२३

चौपाया सम्बन्धी सिफारिस

- कारण सहितको निवेदन

- चौपाया लाने ठाउँको स्वीकृत पत्र

- लिने दिने दुवैले सनाखत गर्नु पर्ने

- चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

२४

व्यवसाय दर्ता सिफारिस

- निवेदन पत्र - व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि

- आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि

- दुई प्रति पासपोर्ट साइजको फोटो

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

२५

उद्योग ठाउँसारी सिफारिस

- उद्योग ठाउंसारीका लागि निवेदन - उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि - स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र - आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने -  (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

२६

विद्यालय ठाउँसारी सिफारिस

- विद्यालय ठाउंसारीका लागि निवेदन - विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि - स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र -  (सरकारी एवंसामुदायिक विद्यालयबाहेकअन्य मा) चालु आ. व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए अनिवार्य रुपमा तिर्नु बुझाउनु पर्ने - स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि - निरीक्षण प्रतिवेदन - सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

२७

आन्तरिक बसाईसराई सिफारिस

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - सरी जाने व्यक्तिहरु नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि /घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाणकागजात - घर जग्गा भएकाको हकमा घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत

सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत  भएको कागजात - घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग

गरेको घर बहालको सम्झौता

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

२८

विद्यालय सञ्चालन

स्वीकृत/ कक्षा

बृद्धि सिफारिस

- विद्यालय कक्षा बृद्धिका लागि निवेदन - विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि - स्थानीय तहको नाममा चालु आ. व.को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र - सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद - निरीक्षण प्रतिवेदन

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

२९

व्यक्तिगत विवरण सिफारिस

- निवेदन पत्र

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा

एकीकृत सम्पत्ति कर तिरेको रसिद

- विषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

३०

जग्गा दर्ता सिफारिस

- निवेदन - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - साविक लगत प्रमाणित प्रतिलिपि - फिल्डबुक उतार - स्थलगत निरीक्षण प्रतिवेदन - जग्गाको नापी नक्सा - जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु - स्थानीय सर्जमिन मुचुल्का

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

३१

संरक्षक सिफारिस व्यक्तिगत

- निवेदन - संरक्षक दिने र लिने व्यक्तिको नागरिकता र

जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद

- आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का - स्थानीय सर्जमिन मुचुल्का

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

३२

संरक्षक सिफारिस संस्थागत

- निवेदन - संस्थाकोनवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि

- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर व एकीकृत सम्पत्ति कर तिरेको रसिद, - बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर - तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने - आवश्यकता अनुसार सर्जमिन मुचुल्का

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

३३

नेपाल सरकारको नाउमा बाटो कायम सिफारिस

- निवेदन - जग्गाधनी प्रमाणत्रको प्रतिलिपि - नापी नक्सा

- चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा - कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने -जग्गा धनीले सनाखत गरेको कागजात

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

३४

जिवितसंगको नाता प्रमाणित

- निवेदनतथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि - नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि - सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट

साइजको फोटो

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

३५

मृतकसंगको नाता प्रमाणित

- निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि - हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि - मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि -  वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि - हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति - स्थानीय सर्जमिन मुचुल्का - आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

३६

कोठा खोल्न कार्य/

रोहबरमा बस्ने कार्य

- कारण प्रष्ट खुलेको निवेदन - चालु आ.व. सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरको रसिद - बहाल सम्झौताको प्रमाणित प्रतिलिपी - जिल्ला प्रशासन कार्यालयको पत्र - स्थानीय सर्जमिन मुचुल्का - आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिनमुचुल्का

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

३७

निःशुल्क वा सःशुल्क

स्वास्थ्य उपचार

सिफारिस

- निवेदनतथानागरिकता प्रमाणपत्रको प्रतिलिपि - विपन्नता खुल्ने प्रमाण कागजात - सिफारिस आवश्यक भएको अन्य कारण - स्थानीय सर्जमिन मुचुल्का (आवश्यक भएमा)

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

३८

अन्य कार्यालयको

माग अनुसार

विवरण खुलाई

पठाउने कार्य

-  निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

-  कार्यालयको पत्र

- विषयसँग सम्बन्धित अन्य कागजातहरु

वडा अध्यक्षले

- सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्नेे

- पत्र दर्ता गर्ने - तोकिएको कर्मचारीले विवरण तयार गर्ने

- तोकिएकै समयभित्र कार्यालयमा पठाउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

३९

संस्था दर्ता सिफारिस

- विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर

तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने - संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण - पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण - स्वीकृत भएको कागजात

- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्नेे - पत्र दर्ता गर्ने - तोकिएको कर्मचारीले विवरण तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

गराउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

४०

घरबाटो प्रमाणित

- निवेदन (बाटोको नाम, टोल समेत खुलाउने नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि - जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा

चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको

प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु - पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी

- स्थलगत निरीक्षण प्रतिवेदन

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

४१

चारकिल्ला प्रमाणित

- निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि - जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा - चालु आ. व. सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

४२

जन्ममिति प्रमाणित

- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी

- नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

- बसाँई सरी आएको भए सो को प्रमाण पत्र

- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

४३

विवाह प्रमाणित

- दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र - दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - वि.स.२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

४४

घरपाताल प्रमाणित

- निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन - घरको नक्सा, नक्सा पास प्रमाण पत्र - स्थलगत निरीक्षण प्रतिवेदन - चालु आ. व. सम्मको घर जग्गा कर वा एकीकृत - सम्पत्ति कर र चालु आ.ब. सम्मको मालपोत कर - तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - आवश्यकता अनुसार सर्जमिन मुचुल्का

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

४५

कागज मन्जुरीनामा प्रमाणित

- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि  

- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - प्रमाणित गर्नु पर्ने विषय सँग सम्बन्धित प्रमाण

कागजहरुको प्रतिलिपि - मन्जुरीनामा लिने र दिने दुवै व्यक्ति

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

४६

हकवाला वा हकदार प्रमाणित

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन - नाताप्रमाणित प्रमाण पत्रको प्रतिलिपि - हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन - हकदार प्रमाणित गर्ने थप प्रमाण कागज - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद - आवश्यकता अनुसारसर्जमिन मुचुल्का

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

४७

अविवाहित प्रमाणित

- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा- गरेको सनाखत पत्र

- स्थानीय सर्जमिन मुचुल्काको पत्र - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

- बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली

नियोगबाट आएको सिफारिस

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

४८

जग्गा रेखांकनको कार्य र सो कार्यमा रोहवर

- निवेदन पत्र - सम्बन्धित कार्यालयको पत्र प्राबिधिक प्रतिवेदन - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा

एकीकृत सम्पत्ति कर तिरेको रसिद

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

४९

जग्गा धनिपुर्जा हराएको सिफारिस

- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा - कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि - निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

५०

पुर्जामा घर कायम गर्ने सिफारिस

- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - भवन नक्शा पास प्रमाण पत्रको प्रतिलिपि - निर्माण सम्पन्न प्रमाण पत्रको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा

एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण -स्वीकृत भएको कागजात - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

५१

अंग्रेजी सिफारिस तथा प्रमाणित

- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - विषय सँग सम्बन्धि प्रमाण कागजातको प्रतिलिपि - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

५२

मिलापत्र कागज/ उजुरी दर्ता

- मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन - सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- विषयसँग सम्बन्धित अन्य कागजातहरु

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस

तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

५३

एकिकृत सम्पति कर /घरजग्गा कर

- निवेदन - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि -  भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि - भवन/जग्गा खरिद गरेको भए मालपोतबाट - रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि - (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण

भएका भवनका हकमा नापी नक्शा वा स्थलगत - प्राविधिक प्रतिवेदन - मालपोत तिरेको रसिद - आ.व ०५७।५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा - कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी - नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी

- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष

समक्ष पेश गर्ने । - तोकिएको कर बुझाउने -  चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

५४

बहाल कर

- निवेदन पत्र र बहाल सम्मझौता - नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा - दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि

- नागरिकताको प्रमाणित प्रतिलिपी - चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको - रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी ।

- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने  -  तोकिएको कर बुझिलिने - चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

५५

विज्ञापन कर

- निवेदन र संस्थाको प्रमाणित कागजात

- सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी

 

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

५६

मालपोत वा भूमी कर

- निवेदन पत्र - प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा,

नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कायार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक

- घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण

- वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार

गरी सचिव समक्ष पेश गर्ने । - तोकिएको कर बुझाउने

- चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने ।

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

५७

जन्म दर्ता

- निवेदन पत्र - बालकको बाबु/आमाको नागरीकता - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद - अस्पतालमा जन्म भएको हकमा सम्बन्धित

अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

- घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य

व्यक्तिले - निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष

मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

५८

मृत्यु दर्ता

- निवेदन पत्र - मृतकको नागरिकता र सूचना दिन आउनेको

नागरीकता - मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र - अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

- सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

- घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले

- निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने - वडा अध्यक्षले

तोकिएको कर्मचारीद्धारा सर्जमिन मुचुल्का तयार गर्ने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

५९

बसाई सराई जाने/आउने सिफारिस

- निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी - बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात - जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने ।

- बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र - जाने-आउने सबै व्यक्तिको नागरिकता / जन्मदर्ताको

प्रतिलिपि - चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा

एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

- घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने ।

- एकजनाको मात्र बसाई सराई भए निजले सूचना दिने ।

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

६०

सम्बन्ध विच्छेद दर्ता

- निवेदन पत्र -अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको

प्रमाणित प्रतिलिपि - पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति - केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने ।

- सम्बन्ध विच्छेद भएको पति वा पत्नीले

सूचना फाराम भरी सूचना दिने ।

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

६१

विवाह दर्ता

- निवेदन पत्र - दुलाहा-दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि - दुलहीको नागरिकता नभएमा बाबु, cfdf दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,  दुलहिsf] gful/stf geP hGdbtf{, z}lIfs k|df0fsf] k|ltlnkL

- दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

६२

नयाँ व्यवसाय दर्ता

-  निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस

- २ प्रतिफोटो -घर बहाल सम्झौता -आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

- स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

- निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - निवेदकले तोकेको शुलक वुझाउने - चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

६३

व्यवसाय नविकरण

- निवेदन पत्र - नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी

- स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - बहाल सम्झौताको प्रतिलिपी - बहाल कर तिरेको रसिद, - आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

- निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -निवेदकले तोकेको शुन्क वुझाउने

- चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

६४

उल्लेखित बाहेक अन्य

स्थानीय आवश्यकता

अनुसारका सिफारिस/ प्रमाणितहरु

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन - विषय सँग सम्बन्धित प्रमाण कागजात - घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

- निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

- निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार

सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः-  सोही दिन,

- सर्जमिनको हकमा:- बढीमा ३ दिनभित्र

 

६५

सामाजिक सुरक्षा भत्ताको आवेदन

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र तोकिएको ढाचाँमा निवेदन -  बिधुवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रतिलिपी , - साठि वर्ष पुरा भएका एकल महिलाको हकमा विवाह नगरी बसेको खुल्ने कागजात, - सम्बन्ध बिच्छेद भएको महिलाको हकमा अदालको फैसलाको प्रतिलिपी, -अशक्त अपाङगताको हकमा महिला विकास कार्यालयको रातो रंगको कार्ड तथा आशिंक अशक्त अपांगताकोहकमा निलोकार्डको प्रतिलिपी , - पाचँ वर्ष मुनिका दलित बालवालिकाको हकमा संरक्षकको नागरिकता तथा बालबालिकाको जन्मदर्ताको प्रतिलीपी तथा बसाईसराई गरि आउनेले बसाईसराईदर्ताको प्रतिलिपी - घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ। व। सम्मको मालपोत र-  घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजत तथा अन्य स्थानबाट भत्ता लिदै आएकोमा कार्डको प्रतिलिपी तथा उक्त कार्यालयको सिफारिस पत्र

निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -, वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने÷ -स्थलगत सजर्मिन गर्नुपर्ने भए गर्ने ÷कार्यालयले तोकोको समयमा निवेदन संकलन गर्ने र तोकिएको  कर्मचारीले समयमा न.पा.मा पेश गर्ने

- वडा अध्यक्ष

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः सोही दिन (प्रत्येक बर्ष मंसिर १ देखि १५ गते सम्म मात्र)

- सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

 

६६

घरनक्सा अभिलेख तथा घरनक्शा प्रमाणितको

निवेदन, जग्गाधनि प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र प्रतिलिपी, चा.लु आ.व.मा तिरेको मालपोत र घरकर वा एकीकृत सम्पतिकर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात , जग्गाको ब्लु प्रिन्ट , निमार्ण भएको घरको नक्सा  ९घर बहालमा भएको भए बहाल कर तिरेको रसिद

निवेदनमा तोकीएको कागजातहरु पेश गर्ने , वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने , दर्ता गर्ने ,  आवश्यकता अनुसार फिल्ड निरीरक्षण गर्ने , प्राविधिकको प्रतिवेदनका आधारमा  सिफारिस तयार गर्ने निवेदकले तोकीएको शुल्क बुझाउने , पत्र चलानी गरि निवेदकलाई उपलब्ध गराउने .

- वडा अध्यक्ष,

- सम्बन्धित फाँटका कर्मचारी

- लाग्ने समयः सोही दिन,

- सर्जमिनको हकमा बढीमा २० दिन

 

योजना शाखा

क्र.सं.

सेवा/सुविधाको किसिम

सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजात

सेवा प्राप्त गर्न लाग्ने

सेवा प्रदान गर्ने अधिकारी शाखा/उपशाखा

शुल्क

समय

बैंक खाता खोल्ने सिफारिस

सम्बन्धित समितिको निर्णय प्रतिलिपि,वडाको सिफारिस, समिति पदाधिकारीको नागरीकताको प्रतिलिपि, निबेदन

नि:शुल्क

कागजात प्राप्त भएको दिन

प्रमुख प्रशासकिय अधिकृत र योजना शाखा

बैंक खाता बन्द गर्ने सिफारिस

सम्बन्धित समितिको निर्णय प्रतिलिपि,  निबेदन

नि:शुल्क

कागजात प्राप्त भएको दिन

प्रमुख प्रशासकिय अधिकृत र योजना शाखा

उपभोक्ता समिति गठन

सम्बन्धित वडाको वडा सचिव वा न.पा. प्रतिनिधिको उपस्थितिमा वडा अध्यक्ष वा वडा सदस्य को संयोजकत्वमा  उपभोक्ताको भेलाले कम्तिमा ३३% महिला रहने गरि शिर्ष पदाधिकारी मध्ये कुनै १ पदमा महिला अनिवार्य रहनुपर्ने

नि:शुल्क

आवश्यकता अनुसार समय मिलायर

योजना शाखा

योजना सम्झौता

वडा कार्यालयको सिफारिस, प्राबिधिकबाट लागत अनुमान, उपभोक्ता समितिको निर्णयको प्रतिलिपि, उ.स.को छाप, उ.स. पदाधिकारिहरुको नागरिकताको प्रतिलिपि, योजना सम्झौता फाराम, लागत सहभागिता तर्फको योजनाको सन्दर्भमा बैंकमा रकम जम्मा गरेको भौचर

नि:शुल्क

आवश्यक प्रक्रिया पुरा भएपछि (बढिमा ३ दिन )

प्रमुख प्रशासकिय अधिकृत र योजना शाखा

उ.स.बाट संचालन हुने योजनाहरुको पहिलो किस्ता     ( पेश्की) निकासा

निवेदन, वडाको सिफारिस पत्र, लागत अनुमान, सम्झौता पत्र, समितिको निर्णय

नि:शुल्क

कागजात प्राप्त भएको ३ दिन भित्र

प्रमुख प्रशासकिय अधिकृत ,

योजना शाखा  र

लेखा शाखा

दोस्रो किस्ता निकासा

उपभोक्ता समितिले खर्च अनुमोदन गरेको निर्णय, वडाको सिफारिस, प्राबिधिक मुल्यांकन,हाल सम्मको खर्च भएको बिल भरपाई , उ.स.को निबेदन

नि:शुल्क

कागजात प्राप्त भएको ३ दिन भित्र

प्रमुख प्रशासकिय अधिकृत ,

योजना शाखा  र

लेखा शाखा

योजना फरफारक तथा अन्तिम किस्ता भुक्तानी

निवेदन, वडाको सिफारिस, प्राबिधिक मुल्यांकन, कार्य सम्पन्न प्रतिबेदन, उ.स. अनुगमन समितिको सिफारिस, वार्ड अनुगमन समितिको सिफारिस, नगर अनुगमन समितिको प्रतिबेदन,आमभेलामा खर्च सार्वजनिकिकरण गरेको निर्णय, विल भरपाई, डोरहाजिरी फाराम, अनुसुची ३ बमोजिम सार्बजनिक परीक्षण फाराम, अनुसुची ४ बमोजिम सार्वजनिक सुचना फाराम, अनुसुची ६ बमोजिम भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन, ३ लाख भन्दा माथीका योजनाको लागी अनुसुची ५ बमोजिम आयोजना सूचना पाटी, योजना स्थलको फोटो

नि:शुल्क

कागजात प्राप्त भएको ७ दिन भित्र

प्रमुख प्रशासकिय अधिकृत ,

योजना शाखा  र

लेखा शाखा

 

आर्थिक वर्ष: