| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रिया चरणहरू | संबंधित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
घरनक्सा अभिलेख तथा घरनक्शा प्रमाणितको
विस्तृत विवरण हेर्नुहोस्
|
— |
निवेदन, जग्गाधनि प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र प्रतिलिपी, चा.लु आ.व.मा तिरेको मालपोत र घरकर वा एकीकृत सम्पतिकर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात, जग्गाको ब्लु प्रिन्ट , निमार्ण भएको घरको नक्सा घर बहालमा भएको भए बहाल कर तिरेको रसिद |
आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन, - सर्जमिनको हकमा बढीमा २० दिन । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन, - सर्जमिनको हकमा बढीमा २० दिन । | — | 66 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । |
निवेदनमा तोकीएको कागजातहरु पेश गर्ने , वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने , दर्ता गर्ने , आवश्यकता अनुसार फिल्ड निरीरक्षण गर्ने , प्राविधिकको प्रतिवेदनका आधारमा सिफारिस तयार गर्ने निवेदकले तोकीएको शुल्क बुझाउने , पत्र चलानी गरि निवेदकलाई उपलब्ध गराउने । |
— | — |
| 2 |
सामाजिक सुरक्षा भत्ताको आवेदन
विस्तृत विवरण हेर्नुहोस्
|
— | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र तोकिएको ढाचाँमा निवेदन - बिधुवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रतिलिपी , - साठि वर्ष पुरा भएका एकल महिलाको हकमा विवाह नगरी बसेको खुल्ने कागजात, - सम्बन्ध बिच्छेद भएको महिलाको हकमा अदालको फैसलाको प्रतिलिपी, -अशक्त अपाङगताको हकमा महिला विकास कार्यालयको रातो रंगको कार्ड तथा आशिंक अशक्त अपांगताकोहकमा निलोकार्डको प्रतिलिपी , - पाचँ वर्ष मुनिका दलित बालवालिकाको हकमा संरक्षकको नागरिकता तथा बालबालिकाको जन्मदर्ताको प्रतिलीपी तथा बसाईसराई गरि आउनेले बसाईसराईदर्ताको प्रतिलिपी - घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ। व। सम्मको मालपोत र- घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजत तथा अन्य स्थानबाट भत्ता लिदै आएकोमा कार्डको प्रतिलिपी तथा उक्त कार्यालयको सिफारिस पत्र | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन (प्रत्येक बर्ष मंसिर १ देखि १५ गते सम्म मात्र) - सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन (प्रत्येक बर्ष मंसिर १ देखि १५ गते सम्म मात्र) - सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 65 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -, वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने÷ -स्थलगत सजर्मिन गर्नुपर्ने भए गर्ने ÷कार्यालयले तोकोको समयमा निवेदन संकलन गर्ने र तोकिएको कर्मचारीले समयमा न.पा.मा पेश गर्ने | — | — |
| 3 |
उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/ प्रमाणितहरु
विस्तृत विवरण हेर्नुहोस्
|
— | - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन - विषय सँग सम्बन्धित प्रमाण कागजात - घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 64 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने | — | — |
| 4 |
व्यवसाय नविकरण
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र - नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी - स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - बहाल सम्झौताको प्रतिलिपी - बहाल कर तिरेको रसिद, - आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 63 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -निवेदकले तोकेको शुन्क वुझाउने - चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने | — | — |
| 5 |
नयाँ व्यवसाय दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस - २ प्रतिफोटो -घर बहाल सम्झौता -आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको - स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 62 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - निवेदकले तोकेको शुलक वुझाउने - चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने | — | — |
| 6 |
विवाह दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र - दुलाहा-दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि - दुलहीको नागरिकता नभएमा बाबु, cfdf दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, दुलहिsf] gful/stf geP hGdbtf{, z}lIfs k|df0fsf] k|ltlnkL | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 61 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने | — | — |
| 7 |
सम्बन्ध विच्छेद दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र -अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि - पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति - केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने । | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 60 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने । | — | — |
| 8 |
बसाई सराई जाने/आउने सिफारिस
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी - बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात - जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने । - बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र - जाने-आउने सबै व्यक्तिको नागरिकता / जन्मदर्ताको प्रतिलिपि - चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 59 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने । - एकजनाको मात्र बसाई सराई भए निजले सूचना दिने । | — | — |
| 9 |
मृत्यु दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र - मृतकको नागरिकता र सूचना दिन आउनेको नागरीकता - मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र - अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र - मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र - सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 58 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले - निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने - वडा अध्यक्षले तोकिएको कर्मचारीद्धारा सर्जमिन मुचुल्का तयार गर्ने | — | — |
| 10 |
जन्म दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र - बालकको बाबु/आमाको नागरीकता - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद - अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 57 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले - निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने | — | — |
| 11 |
मालपोत वा भूमी कर
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र - प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कायार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक - घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 56 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी सचिव समक्ष पेश गर्ने । - तोकिएको कर बुझाउने - चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने । | — | — |
| 12 |
विज्ञापन कर
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन र संस्थाको प्रमाणित कागजात - सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 55 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | — | — | — |
| 13 |
बहाल कर
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन पत्र र बहाल सम्मझौता - नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा - दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि - नागरिकताको प्रमाणित प्रतिलिपी - चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको - रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी । | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 54 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने - तोकिएको कर बुझिलिने - चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने । | — | — |
| 14 |
एकिकृत सम्पति कर /घरजग्गा कर
विस्तृत विवरण हेर्नुहोस्
|
— | - निवेदन - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि - भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि - भवन/जग्गा खरिद गरेको भए मालपोतबाट - रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि - (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत - प्राविधिक प्रतिवेदन - मालपोत तिरेको रसिद - आ.व ०५७।५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा - कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी - नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 53 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने । - तोकिएको कर बुझाउने - चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने । | — | — |
| 15 |
मिलापत्र कागज/ उजुरी दर्ता
विस्तृत विवरण हेर्नुहोस्
|
— | - मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन - सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - विषयसँग सम्बन्धित अन्य कागजातहरु | आर्थिक ऐनले तोके बमोजिम | — | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । | — | 52 | In-person | वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । | - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध | — | — |