खुसी नगरबासी समृद्ध बुद्धभूमि

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
61 - निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि - कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस - व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 6 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले  - आवश्यकता अनुसारप्रतिवेदन तयार गरी सिफारिस तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
62
विपन्न विद्यार्थी छात्रवृती सिफारिस विस्तृत विवरण हेर्नुहोस्
-  निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि -  शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 5 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
63
छात्रवृती सिफारिस विस्तृत विवरण हेर्नुहोस्
-  निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद, - व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद - शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 4 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । -  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
64 -  घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि - स्थलगत प्रतिवेदन -  चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा  एकीकृत सम्पत्ति कर तिरेको रसिद आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 3 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । -  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
65
मोही लगत कट्टा सिफारिस विस्तृत विवरण हेर्नुहोस्
-  मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि - जग्गाको प्रमाणित नापी नक्सा - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 2 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । -  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने  - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
66
घरजग्गा नामसारी सिफारिस विस्तृत विवरण हेर्नुहोस्
- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,  - निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, - मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि, - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि, - सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 1 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले  सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने -निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने -  निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने - कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ ।