अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐनले तोके बमोजिम
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सेवा प्रवाह समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
उजुरी अधिकारी
—
दायरा विभाग
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
आवश्यक कागजातहरू
- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि - कार्यालयको पत्र - विषयसँग सम्बन्धित अन्य कागजातहरु
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
प्रक्रिया चरणहरू
वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्नेे - पत्र दर्ता गर्ने - तोकिएको कर्मचारीले विवरण तयार गर्ने - तोकिएकै समयभित्र कार्यालयमा पठाउने
संबंधित कानून
—