घर कायम सिफारिस

सेवा कोड: 3 In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐनले तोके बमोजिम
लाग्ने समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
सेवा प्रवाह समय
सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
उजुरी अधिकारी
दायरा विभाग
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
आवश्यक कागजातहरू
-  घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि - स्थलगत प्रतिवेदन -  चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा  एकीकृत सम्पत्ति कर तिरेको रसिद
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
प्रक्रिया चरणहरू
-  निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
संबंधित कानून