खुसी नगरबासी समृद्ध बुद्धभूमि

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रिया चरणहरू संबंधित कानून लिङ्क
1
घरनक्सा अभिलेख तथा घरनक्शा प्रमाणितको विस्तृत विवरण हेर्नुहोस्
निवेदन,
जग्गाधनि प्रमाणपत्र,
नागरिकताको प्रमाणपत्र प्रतिलिपी,
चा.लु आ.व.मा तिरेको मालपोत र घरकर वा एकीकृत सम्पतिकर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात,
जग्गाको ब्लु प्रिन्ट ,
निमार्ण भएको घरको नक्सा 
घर बहालमा भएको भए बहाल कर तिरेको रसिद
आर्थिक ऐनले तोके बमोजिम सोही दिन, - सर्जमिनको हकमा बढीमा २० दिन । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन, - सर्जमिनको हकमा बढीमा २० दिन । 66 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । निवेदनमा तोकीएको कागजातहरु पेश गर्ने ,
वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ,
दर्ता गर्ने , 
आवश्यकता अनुसार फिल्ड निरीरक्षण गर्ने ,
प्राविधिकको प्रतिवेदनका आधारमा  सिफारिस तयार गर्ने निवेदकले तोकीएको शुल्क बुझाउने ,
पत्र चलानी गरि निवेदकलाई उपलब्ध गराउने ।
2
सामाजिक सुरक्षा भत्ताको आवेदन विस्तृत विवरण हेर्नुहोस्
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र तोकिएको ढाचाँमा निवेदन -  बिधुवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रतिलिपी , - साठि वर्ष पुरा भएका एकल महिलाको हकमा विवाह नगरी बसेको खुल्ने कागजात, - सम्बन्ध बिच्छेद भएको महिलाको हकमा अदालको फैसलाको प्रतिलिपी, -अशक्त अपाङगताको हकमा महिला विकास कार्यालयको रातो रंगको कार्ड तथा आशिंक अशक्त अपांगताकोहकमा निलोकार्डको प्रतिलिपी , - पाचँ वर्ष मुनिका दलित बालवालिकाको हकमा संरक्षकको नागरिकता तथा बालबालिकाको जन्मदर्ताको प्रतिलीपी तथा बसाईसराई गरि आउनेले बसाईसराईदर्ताको प्रतिलिपी - घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ। व। सम्मको मालपोत र-  घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजत तथा अन्य स्थानबाट भत्ता लिदै आएकोमा कार्डको प्रतिलिपी तथा उक्त कार्यालयको सिफारिस पत्र आर्थिक ऐनले तोके बमोजिम सोही दिन (प्रत्येक बर्ष मंसिर १ देखि १५ गते सम्म मात्र) - सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन (प्रत्येक बर्ष मंसिर १ देखि १५ गते सम्म मात्र) - सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 65 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने -, वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने÷ -स्थलगत सजर्मिन गर्नुपर्ने भए गर्ने ÷कार्यालयले तोकोको समयमा निवेदन संकलन गर्ने र तोकिएको  कर्मचारीले समयमा न.पा.मा पेश गर्ने
3
उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारका सिफारिस/ प्रमाणितहरु विस्तृत विवरण हेर्नुहोस्
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन - विषय सँग सम्बन्धित प्रमाण कागजात - घर बहाल कर तिर्नु पर्ने भए बहाल कर तिरेको रसिद, चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 64 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
4 - निवेदन पत्र - नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी - स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - बहाल सम्झौताको प्रतिलिपी - बहाल कर तिरेको रसिद, - आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 63 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -निवेदकले तोकेको शुन्क वुझाउने - चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने
5
नयाँ व्यवसाय दर्ता विस्तृत विवरण हेर्नुहोस्
-  निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी - विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस - २ प्रतिफोटो -घर बहाल सम्झौता -आफ्नै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको - स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 62 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहितको तोकिएको कागाजत पेश गर्ने - वडा अध्यक्षले सम्बन्धित फाँटमा तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने - निवेदकले तोकेको शुलक वुझाउने - चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलव्ध गराउने
6 - निवेदन पत्र - दुलाहा-दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि - दुलहीको नागरिकता नभएमा बाबु, cfdf दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,  दुलहिsf] gful/stf geP hGdbtf{, z}lIfs k|df0fsf] k|ltlnkL आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 61 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - दुलाहा दुलही दुवै उपस्थित भई सूचना दिने
7
सम्बन्ध विच्छेद दर्ता विस्तृत विवरण हेर्नुहोस्
- निवेदन पत्र -अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि - पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति - केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने । आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 60 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने ।
8
बसाई सराई जाने/आउने सिफारिस विस्तृत विवरण हेर्नुहोस्
- निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी - बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात - जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने । - बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र - जाने-आउने सबै व्यक्तिको नागरिकता / जन्मदर्ताको प्रतिलिपि - चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद । आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 59 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने । - एकजनाको मात्र बसाई सराई भए निजले सूचना दिने ।
9 - निवेदन पत्र - मृतकको नागरिकता र सूचना दिन आउनेको नागरीकता - मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र - अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र - मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र - सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 58 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले - निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने - वडा अध्यक्षले तोकिएको कर्मचारीद्धारा सर्जमिन मुचुल्का तयार गर्ने
10 - निवेदन पत्र - बालकको बाबु/आमाको नागरीकता - चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा - एकीकृत सम्पत्ति कर तिरेको रसिद - अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 57 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले - निजको अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने
11 - निवेदन पत्र - प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कायार्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक - घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 56 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी सचिव समक्ष पेश गर्ने । - तोकिएको कर बुझाउने - चलानी गरी निवेदकलाई कर रसिद उपलब्ध गराउने ।
12 - निवेदन र संस्थाको प्रमाणित कागजात - सम्बन्धित स्थानीय तहमा तिर्न बुझाउन पर्ने व्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपी आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 55 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
13 - निवेदन पत्र र बहाल सम्मझौता - नेपाल सरकारमा बहाल सँग सम्बन्धित निकायमा - दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि - नागरिकताको प्रमाणित प्रतिलिपी - चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको - रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपी । आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 54 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने  -  तोकिएको कर बुझिलिने - चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।
14
एकिकृत सम्पति कर /घरजग्गा कर विस्तृत विवरण हेर्नुहोस्
- निवेदन - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि -  भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि - भवन/जग्गा खरिद गरेको भए मालपोतबाट - रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि - (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्शा वा स्थलगत - प्राविधिक प्रतिवेदन - मालपोत तिरेको रसिद - आ.व ०५७।५८ पूर्व आन्तिरिक राजश्व कार्यालयमा - कर तिरेको भए सो को प्रमाणित प्रतिलिपी - नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपी आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 53 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - वडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - तोकिएको कर्मचारीले कर निर्धारण तयार गरी वडा अध्यक्ष समक्ष पेश गर्ने । - तोकिएको कर बुझाउने -  चलानी गरी निवेदकलाई कर निर्धारण पत्र उपलब्ध गराउने ।
15
मिलापत्र कागज/ उजुरी दर्ता विस्तृत विवरण हेर्नुहोस्
- मिलापत्र गर्ने दुवै पक्षको संयुक्त निवेदन - सम्बन्धित व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - विषयसँग सम्बन्धित अन्य कागजातहरु आर्थिक ऐनले तोके बमोजिम सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र । 52 In-person वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी । - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  -  वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - निवेदन दर्ता गर्ने -  तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध