FAQs Complain Problems

बुद्धभूमी नगरपालिकाले मिति २०७५।११।०५ गते देखि अपाङ्गता परिचय पत्र वितरण कार्यकाे उद्घाटन गर्दै नगर प्रमुख, उप प्रमुख र प्रशासकीय अधिकृत एक साथ । याे जिल्लाकै पहिलाे अपाङ्गता परिचय पत्र वितरण गर्ने नगरपालिका बनेकाे छ ।