FAQs Complain Problems

सूचना तथा समाचार

Re:Published Invitation for Bids

Contract Identification No: 46/BM/POW/075-076,47/BM/POW/075-076,48/BM/POW/075-076

Re-Date of Publication : 2076/01/23

दस्तावेज: 

कक्षा सञ्चालनकाे अनुमति दिएकाे सूचना

आ.व. २०७६ सालकाे लागि धार्मिक विद्यालय, शिशु विकास केन्द्र. पूर्व प्रा.वि., आधारभूत तथा माध्यमिक तहका कक्षा सञ्चालनकाे अनुमति दिएकाे सूचना

दस्तावेज: 

नगरबासी कृषकहरूलार्इ अनुरोध

नगरबासी कृषकहरूलार्इ अनुरोध

दस्तावेज: 

Amendment Date of Publication 2075-076

दस्तावेज: 

बुद्धभूमी नगरपालिककाे Mobile App सञ्चालन भएकाे जानकारी

बुद्धभूमी नगरपालिकाकाे Mobile App डाउनलाेड गर्नकाे लागि Play Store मा गर्इ Buddhabhumi Municipality टाइप गरी बुद्धभूमी नगरपालिकाकाे Mobile App डाउनलाेड गरी Install गर्नु हुन सेवाग्राही तथा सर्वसाधारण सबैकाे जानकारीकाे लागि अनुरोध छ ।

लिंककाे लागिः

सम्बन्धित सबैकाे जानकारीकाे लागि सूचना

मिति २०७५।१२।१९ गतेको पत्रानुसार राष्ट्रिय औद्योगिक प्रदर्शनी भृकुटीमण्डप काठमाण्डौमा १ जना इच्छुक उद्यमी घरेलु तथा साना उद्योग कार्यालय तौलिहवामा दर्ता र नविकरण प्रमाण पत्र सहित निवेदन पेश गर्नुहुन सुचना प्रकाशित गरेकोले सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध

बाेलपत्र स्वीकृत गर्ने आशयकाे सूचना

बाेलपत्र स्वीकृत गर्ने आशयकाे सूचना

दस्तावेज: 

Invitation for Bids

Contract No ID : 40, 41, 42, 43, 44/BM/POW/075-076

दस्तावेज: 

Invitation for Bids

Contract No ID : 36, 37, 38, 39/BM/POW/075/076

दस्तावेज: 

Invitation For Bids

Contract No ID : 35/BM/POW/075/076
Vrikutichok-Rajpur-Premnagar-Kathanihawa-laharaula-chetradehisadak upgrading and Motorable Bridge Construction

दस्तावेज: 

Invitation for Bids

Contract Id No. 32,33,34/BM/POW/075-76

दस्तावेज: 

सम्झौता गर्न आउने बारे र तालिम सञ्चालन सम्बन्धी सूचना

यस बुद्धभूमी नगर पालिकाकाे आ.व.२०७५/०७६ बाट विनियोजित लक्षित वर्गकाे कार्यक्रमहरूकाे सम्झौता गर्न आउने बारे र तालिम सञ्चालन सम्बन्धी सूचना 

दस्तावेज: 

Invitation for Online Bids

Contract ID : 24/BM/POW/075-076

Road Upgrading with Premiixed Carpet of Chetradehi Dhankauli Mahuwa Nayanagar Darkhasawa Charigawa Pachigawa Sadak (Darkhasawa Charigawa Pachigawa part)

Contract ID : 25/BM/POW/075-076

दस्तावेज: 

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

Contract ID : 17/BW/POW/2075-076, 18/BW/POW/2075-076, 19/BW/POW/2075-076, 20/BW/POW/2075-076,

दस्तावेज: 

Amendent No 1/02/BM/POW/075-076

दस्तावेज: 

Amendent No 1/01/BM/POW/075-076

दस्तावेज: 

कार्यालय सुरक्षाकाे अावश्यक व्यवस्था मिलाउनु हुन

उपरोक्त सम्बन्धमा आउँदो २०७५ सालको वडा दशैं शुभ दिपावली र छठ जस्ता महान पर्वहरूमा कार्यालय बन्द हुने भएकोले कार्यालयमा पालेपहारा राखी कार्यालय सुरक्षाको व्यवस्था गर्नुहुन जानकारीका लागि अनुरोध गरिन्छ ।उपरोक्त सम्बन्धमा आउँदो २०७५ सालको वडा दशैं शुभ दिपावली र छठ जस्ता महान पर्वहरूमा कार्यालय बन्द

दस्तावेज: 

शुभकामना सन्देश

नेपालीहरूको महान पर्वहरू विजयादशमी, शुभ दिपावली तथा छठपर्वको पावन अवसरमा सम्पूर्ण नगरवासी, आमाबुवा, दाजुभार्इ, दिदीबहिनी एवं सम्पूर्णमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायू एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै चाडपर्वका समयमा सभ्य, शान्तिपूर्ण, सुसज्जित एवं मर्यादित

दस्तावेज: 

माछा पाेखरी निर्माणकाे लागि प्रस्ताव अाह्वान गरिएकाे सूचना

प्रधानमन्त्री कृषि अाधुनिकीकरण परियाेजना माछा पाेखरी निर्माणकाे लागि प्रस्ताव अाह्वान गरिएकाे सूचना

 

 

दस्तावेज: 

निकासी कर ठेक्काकाे सूचना सच्चार्इएकाे सम्बन्धमा ।

प्रस्तुत विषयमा यस कार्यालयबाट प्रथम पटक प्रकाशित िनकासी कर ठेक्का सम्बन्धी शिलबन्दी प्रस्ताव अाह्वानकाे सूचनामा शिलबन्दी दरभाउपत्रकाे मिति, शर्तहरूकाे सि.नं.

दस्तावेज: 

तेस्राे नगर सभाकाे बैठक उपस्थित हुने सम्बन्धमा ।

सूचना              सूचना                 सूचना

श्री नगर सभा सदस्य ज्यूहरू (सबै)

प्रस्तुत विषय सम्बन्धमा यस नगरपालिकाको तेस्रो सभाको दोस्रो बैठक तपसिलको मिति, समय र स्थानमा हुने भएकोले अनिवार्य उपस्थितिको लागि अनुरोध छ ।

      तपसिल :

दस्तावेज: 

सूचना टाँस सम्बन्धमा

द्बन्दका कारण  विस्थापित भएका व्यक्तिहरूकाे लागि जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएकाे सूचना  वडा कार्यालय र सर्वसाधरण सबैकाे लागि गराइन्छ ।

 

भवदीय 

बुद्धभूमी नगरपालिका

नगर कार्यपालिका कार्यालय

बुडढी, कपिलवस्तु ।

दस्तावेज: 

पत्रकारिता तालिम सञ्चालन सम्बन्धी सूचना

सूचना!         सूचना!!         सूचना!!!

विषय : पत्रकारिता तालिम सञ्चालन सम्बन्धमा ।

दस्तावेज: 

सार्वजनिक सुनुवार्इ कार्यक्रम

बुद्धभूमी नगरपालिकाकाे सार्वजनिक सुनवार्इ कार्यक्रम २०७४ चैत्र २६ गते ५ नं. वडा कार्यालयमा सम्पन्न गरेकाे थियाे । नगरपालिकाले प्रदान गरीने विभिन्न सेवा, सञ्चालन, नीति, नियम, याेजना कार्यक्रमबाट भए गरेका कामकाे प्रगती अादिकाे बारेमा सार्वजनिक सुनुवार्इ कार्यक्रम सम्पन्न भएकाे छ ।

अाँखा शिविर सञ्चालन सम्बन्धी सूचना

अाँखा शिविर सञ्चालन सम्बन्धी

सूचना !!             सूचना !!                  सूचना !!!

  • स्थान ः वडा नं. २ थारू कल्याणकारी सभा, गाेरूसिगें
  • मिति ः २०७४/१२/२७ गते
  • समय ः बिहान १०ः०० बजे देखि
दस्तावेज: 

बाेलपत्र स्वीकृत गर्ने अाशयकाे सूचना

निम्न लिखित याेजनाहरूकाे बाेलपत्र स्वीकृत गर्ने अाशयकाे सूचना प्रकाशित गरिएकाे छ ।

  • IFB No. : 4/074-075
  • IFB No. : 5/074-075
  • IFB No. : 6/074-075
दस्तावेज: 

ताल ठेक्का र कवाडी व्यवस्थापन ठेक्का सम्बन्धी सूचना

सूचना      सूचना     सूचना

बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाकाे कार्यालयले  ताल ठेक्का र कवाडी व्यवस्थापन ठेक्का सम्बन्धी सूचना सराेकारवाला सबैलार्इ जानकारीकाे लागि याे प्रकाशित गरिएकाे छ । 

 

भवदीय

बुद्धभूमी नगरपालिका

दस्तावेज: 

बाेलपत्र स्वीकृत गर्ने अायशकाे सूचना

बुद्धभूमी नगरपालिका नगरकार्यपालिकाकाे बाेलपत्र स्वीकृत गर्ने अायशकाे सूचना

दस्तावेज: 

बुद्धभूमी नगरपालिकाकाे दाेस्राे नगर सभा (हिउँदे) अधिवेशन

  • बुद्धभूमी नगरपालिकाकाे दाेस्राे नगर सभा (हिउँदे) अधिवेशनबाट प्रथम नगर सभाबाट स्वीकृत भएका केही बजेट, कार्यक्रम, याेजनाहरू संशाेधन थपघट शीर्षक परिवर्तन गरिएकाे ।

बुद्धभुमी नगरपालिकामा नारी दिवस र प्रथम मेयर कप खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भव्य रुपले सम्पन्न

बुद्धभूमी नगरपालिकाले नगर स्तरीय प्रथम मेयर कप प्रतियोगिता मिति २०७४।११।१९ गते देखि २३ गते सम्म बुद्धभुमी खेल मैदानमा विभिन्न खेलका साथ सम्पन्न गरेको  छ । उक्त प्रतियोगितात्मक कार्यक्रममा नगर स्तरका सामुदायिक तथा संस्थागत विद्यालयबाट आधारभूत तह ६–८ देखि १००, २००, ४०० मिटर छात्रा÷छात्रको दौड प्रति

टेन्डर स्थगित भएकाे अाशयकाे सूचना

टेन्डर स्थगित भएकाे अाशयकाे सूचना

 

 

दस्तावेज: 

अ.न.मी. पदकाे नतिजा प्रकाशन सम्बन्धी सूचना

बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाकाे कार्यालयले दैनिक ज्यालादारीमा अ.न.मी. पदकाे लिखित र अन्तरवार्ता परीक्षा लिर्इ नतिजा प्रकाशन गरिएकाले सबैमा यसै सूचनाद्धारा जानकारी गराइन्छ ।

 

भवदीय

बुद्धभूमी नगरपालिका

नगर कार्यपालिकाकाे कार्यालय 

बुड्ढढी, कपिलवस्तु ।

दस्तावेज: 

प्रस्तावना पेश गर्ने सम्बन्धमा

यस बुद्धभूमी नगरपालिकाकाे विभिन्न लक्षित बर्गकाे याेजना तथा कार्यक्रम सञ्चालनकाे लागि प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना

दस्तावेज: 

व्यवसाय गर्न इच्छुक व्यक्त्तिहरूबाट अावेदन पेशकाे लागि सूचना

यस बुद्धभूमी नगरपालिकाकाे विभिन्न लक्षित बर्गका याेजनाहरू सञ्चालनका लागि अावेदन पेश गर्ने सम्बन्धी सूचना ।

  • ढकिया, बुटिका तालिम
  • सिलार्इ कटार्इ तालिम
  • अचार बनाउने तालिम
  • सैलुन तालिम
दस्तावेज: 

अ .न.मी. पदकाे लिखित तथा अन्तवार्ता परीक्षा हुने सम्बन्धी सूचना

बुद्धभुमी नगरपालिकाकाे विभिन्न स्वास्थ्य चाैकीमा ज्यालादारीमा राख्नु पर्ने भएकाेले उक्त पदमा अावदेन दिनुहुने सम्पूर्ण परीक्षार्थीहरूलार्इ  निम्न मिति, समय र स्थानमा हुने  अ .न.मी. पदकाे लिखित तथा अन्तवार्ता परीक्षा सम्बन्धी सूचना 

 

भवदीय बुद्धभूमी नगरपालिका 

कम्प्यूटर तालिम सञ्चालन गर्ने सम्बन्धमा ।

यस बुद्धभूमी नगरपालिका नगर कार्यपालिका बाट अा.व. २०७४/७५ मा विभिन्न लक्षित वर्गका लागि कम्प्यूटर तालिम कार्यक्रम सञ्चालन गर्न भएकाेले यथाशक्य सम्पर्क गर्नुहाेला ।

सम्पर्क नम्बर ः 9857050893

दस्तावेज: 

अ.न.मी पदकाे विज्ञापन सम्बन्धी सूचना

यस बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाकाे कार्यालयकाे विभिन्न वर्थिङ सेन्टरकाे लागि अ.न.मी पद अावश्यक भएकाेले लाेक सेवा अायाेगकाे मापदण्ड अनुसार न्यूनतम शैक्षिक याेग्यता पुरा गरेका याेग्यता र अनुभव प्राप्त नेपाली नागरिकले १५  दिन भित्र यस नगर कार्यालयमा दरखास्त दिनहुन  विज्ञापन गरिएकाे छ ।

दस्तावेज: 

बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाकाे बैठकमा अनिवार्य उपस्थित हुने सम्बन्धी सूचना

बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाकाे बैठकमा सम्पूर्ण कार्यपालिका सदस्यहरूलार्इ अनिवार्य उपस्थित हुने सम्बन्धी सूचना

दस्तावेज: 

बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाकाे बैठकमा अनिवार्य उपस्थित हुने सम्बन्धी सूचना

बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाकाे बैठकमा सम्पूर्ण कार्यपालिका सदस्यहरूलार्इ अनिवार्य उपस्थित हुने सम्बन्धी सूचना

दस्तावेज: 

IT Officer पदकाे लागि अर्न्तवार्ता हुने सम्बन्धी सूचना

यस बुद्धभूमी नगरपालिकाकाे लागि IT Officer पदकाे लागि अर्न्तवार्ता हुने सम्बन्धी सूचना

दस्तावेज: 

अर्न्तवार्ता सम्बन्धी सूचना

ज्यालादारी कर्मचारीहरूकाे अर्न्तवार्ता सम्बन्धी सूचना

 

दस्तावेज: 

शितलहर तथा जाडाेयमकाे विवरण उपलब्ध गराउने सम्बन्धमा

श्री सबै वडा कार्यालय

बुद्धभूमी नगरपालिका बुड्डढी क.व.।

दस्तावेज: 

उपभाेक्ता समिति गठन सम्बन्धमा

श्री वडा कार्यालय सबै

बुद्धभूमी नगरपालिका, बुड्डढी, क.व. ।

विषय ः उपभाेक्ता सिमित गठन सम्बन्धमा ।

 

दस्तावेज: 

IT Officer भर्ना सम्बन्धमा

यस बुद्धभूमी नगरपालिकामा १ जना IT Officer भर्ना गर्ने भएकाेले याेग्यता पुगेकाे सबै उम्मेदवारले २०७४।०९।११ गते  भित्र नगर कार्यपालिकामा सर्म्पक गर्नु हाेला ।

 

भवदीय 

बुद्धभूमी नगरपालिका 

नगरकार्यपालिकाकाे कार्यालय

बुड्डढी, कपिलवस्तु ।

 

दस्तावेज: 

सामाजिक सुरक्षा भत्ताकाे परिचय पत्र नविकरण सम्बन्धमा

अा.ब. ०७४/०७५ मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीहरूले अा.व.०७५/०७६ काे सामाजिक सुरक्षा भत्ता पाउनकाे लागि २०७४ मंसिर १५ गते भित्र अा-अाफ्नाे वडा कार्यालयमा स्वयम उपस्थित भइ परिचय पत्र नविकरण गराउनु हुन सम्बन्धित सवैमा जानकारी गराइन्छ ।

भवदीय 

बालविवाह मुक्त वडा घाेषणा सम्बन्धमा

बालविवाह मुक्त वडा नं. ४, ५ र ९ घाेषणा कार्यक्रम  सम्बन्धमा

कम्प्युटर तालिमकाे लागि अावेदन फाराम

कम्प्युटर तालिमकाे लागि अावेदन फाराम

दस्तावेज: 

फर्म दर्ता सम्बन्धी सूचना

कम्प्यूटर तालिम सञ्चालनकाे लागि फर्म दर्ता सम्बन्धी सूचना ।

दस्तावेज: 

तालकाे किस्ता बुझाउने सम्बन्धमा

तालकाे किस्ता बुझाउने सम्बन्धमा

दस्तावेज: 

बुद्धभूमी नगरपालिकाकाे प्नथम नगर सभा अधिवेशन बैठक

बुद्धभूमी नगरपालिकाकाे नगर सभाकाे प्रथम अधिवेशनकाे बैठक यही २०७४ साल भाद्र २७ गते मंगलबारका  दिन बिहान ११ः०० बजे गाेरूसिङ्गे  स्थित हाेटल पाैवामा अाह्ववान गरिएकाेले सम्पूर्ण नगर सभा सदस्यज्यू हरूलार्इ उपस्थितिका लागि अाह्ववान गरिन्छ ।

केशव कुमार श्रेष्ठ

नगर प्रमुख