"हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालार्इ विद्यालय पु-याऔं"

ग्यालरी

बुद्धभूमी नगरपालिकाले मिति २०७५ फागुन ५ गते देखि अपाङ्गता परिचय पत्र वितरणकाे सुरूवात गरेकाे छ । यस कार्यक्रमकाे उदघाटन नगर प्रमुख श्री केशव कुमार श्रेष्ठ, नगर उप प्रमुख श्री मिरा थारू र प्रमुख प्रशासकीय अधिकृत श्री मेघनाथ पाध्याले एक साथ अपाङ्गता परिचय पत्र दिएर सुरूवात गर्नु भयाे थियाे । याे जिल्लाकै पहिलाे अपाङ्गता परिचय पत्र वितरण गर्ने नगरपालिका बनेकाे छ ।

मिति: 02/18/2019 - 04:18
,

५ नं. प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराज्यूकाे प्रमुख अतिथ्यतामा मिति २०७५।६।२० गते शनिबारका दिन एक भन्वय समाराेहका साथ यस बुद्धभूमी नगरपालिकालार्इ पूर्ण साक्षर भएकाे घाेषणा कार्यक्रम सम्पन्न भयाे । नगरका १० वटै वडाहरू क्रमशः साक्षर घाेषणा २०७० देखि शुरू गरी २०७५।६।११ सम्म सम्पन्न गरी जम्मा ११२९७ निरक्षर संख्या मध्ये ११०८३ जना लाइर् साक्षर बनार्इ कुल निरक्षर संख्याकाे ९८.०५ प्रतिशत साक्षर बनार्इ यस कार्यक्रमकाे घाेषणा गरिएकाे हाे ।

मिति: 10/07/2018 - 11:00
,

बुद्धभूमी नगरपालिकाकाे अायाेजना नगरस्तरीय तीज गीत प्रतियाेगिताका मिति २०७५।५।२४ गते सम्पन्न भयाे ।

मिति: 09/10/2018 - 14:03
,