FAQs Complain Problems

निकासी कर ठेक्काकाे सूचना सच्चार्इएकाे सम्बन्धमा ।

प्रस्तुत विषयमा यस कार्यालयबाट प्रथम पटक प्रकाशित िनकासी कर ठेक्का सम्बन्धी शिलबन्दी प्रस्ताव अाह्वानकाे सूचनामा शिलबन्दी दरभाउपत्रकाे मिति, शर्तहरूकाे सि.नं. २ समेतमा २०७४ भएकाे र २०७५ हुनुपर्ने भएकाेले सच्चार्इएकाे छ । साथै शिलबन्दी दर्ता गर्ने समय छुट भएकाेले मिति २०७५।०३।३१ गते १२ः०० बजे  भित्र दर्ता गिरसक्नु पर्ने व्यहाेरा सम्बन्धित सबैकाे जानकारीकाे लागि अनुराेध छ।

भवदीय 

बुद्धभूमी नगरपालिका

नगर कार्यपालिकाकाे कार्यालय

बुड्ढढी, कपिलवस्तु ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: