FAQs Complain Problems

बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भवन

Read More

नगरपालिका परिसर भित्र रहेको फुलबारी

Read More

बुद्धभूमी नगरपालिकाको पाँचौ नगर सभाको झलक

Read More

बुद्धभूमी नगरपालिकाको पाँचौ नगर सभाका नगरसभा सदस्यज्यूहरू

Read More

"धानखेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण" भन्ने नाराकाे साथ १६ औं राष्ट्रिय धान दिवस बुद्धभूमी नगरपालिका वडा नं. ३, टाँकूमा सम्पन्न भयाे ।

Read More

बुद्धभूमी नगरपालिकाकाे परिचय

शान्तिका अग्रदुत गौतम बुद्धको नामबाट नामाकरण गरिएको बुद्धभुमी  नगरपालिका कपिलवस्तु जिल्लाको उत्तरी भागमा अवस्थित छ । नेपालको पुनर्संरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका २ वटा नगरपालिकाहरु बुद्धवाटिका र भृकुटी नगरपालिका तथा साविकका ३ वटा गाउँ विकास समितिहरु मानपुर, महुवा र धनकौलीलाई मिलाएर यस नगरपालिकाको स्थापना २०७३ फागुन २६ गते भएको हो । यो नगरपालिका ऐतिहासिक, पुरातात्विक, सामाजिक, वातावरणीय तथा आर्थिक हिसाबले परापूर्वकाल देखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ । यस नगरपालिकाका पूर्वमा वाणगंगा र कपिलवस्तु नगरपालिका, पश्चिममा शिवराज नगरपालिका, उत्तरमा अर्घ

Pages

जन प्रतिनिधि

नगर प्रमुख
9857050290
नगर उप प्रमुख
9814441303

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9847032365
सूचना अधिकारी/शाखा अधिकृत
9857051769
rajanpokharelg2016@gmail.com

सेवाहरू

सेवा प्रकारः- आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
 आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात

सेवा प्रकारः- आन्तरिक बसाईसराई सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र 
 सरी जाने व्यक्तिहरु नागरीकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि 
 जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि रघर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाई खुल्ने प्रमाणकागजात
 घर जग्गा भएकाको हकमा घर भए चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत
सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत  भएको कागजात
 घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग
गरेको घर बहालको सम्झौता

सेवा प्रकारः- अस्थायी बसोवास सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल, माग वा बाटोको नाम 
 वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
 कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र 
 घरबहाल कर तिरेका रसिद 
 घरबहालको सम्झौता पत्र

सेवा प्रकारः- अविवाहित प्रमाणित
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा
 गरेको सनाखत पत्र
 स्थानीय सर्जमिन मुचुल्काको पत्र 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली
नियोगबाट आएको सिफारिस

सेवा प्रकारः- अपाङ्ग सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र र नागरिकता प्रमाणपत्ररजन्मदर्ताको प्रतिलिपि 
 कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस 
 व्यक्ति स्वंय उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

सेवा प्रकारः- अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 कार्यालयको पत्र
 विषयसँग सम्बन्धित अन्य कागजातहरु

सेवा प्रकारः- अंगिकृत नागरिकता सिफारिस
सेवा समयः-
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

 निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार 
  साविक मुलुकको नागरिकता परित्याग गरेको वा
परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु 
 नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि
 बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता
 प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र 
 नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु 
 पासपोर्ट साईजको फोटो ३ प्रति 
 चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
 एकीकृत सम्पत्ति कर तिरेको रसिद र 
 सर्जमिन मुचुल्का

Pages

जानकारी