Submitted on: Mon, 10/15/2018 - 12:55
नेपालीहरूको महान पर्वहरू विजयादशमी, शुभ दिपावली तथा छठपर्वको पावन अवसरमा सम्पूर्ण नगरवासी, आमाबुवा, दाजुभार्इ, दिदीबहिनी एवं सम्पूर्णमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायू एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै चाडपर्वका समयमा सभ्य, शान्तिपूर्ण, सुसज्जित एवं मर्यादित