समाचार
अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य
सेवा प्रकार:
लाग्ने समय:
तोकिएकै समयभित्र कार्यालयमा पठाउने
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
कार्यालयको पत्र
विषयसँग सम्बन्धित अन्य कागजातहरु