समाचार
कोठा खोल्न कार्य/ रोहबरमा बस्ने कार्य
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
कारण प्रष्ट खुलेको निवेदन
चालु आ।व। सम्मको घरजग्गा कर , बहाल कर र मालपोत तिरको रसिद
बहाल सम्झौताको प्रमाणित प्रतिलिपी
जिल्ला प्रशासन कार्यालयको पत्र
स्थानीय सर्जमिन मुचुल्का
आवश्यकताअनुसार स्थानीय प्रहरी सर्जमिनमुचुल्का