समाचार
घरनक्सा अभिलेख तथा घरनक्शा प्रमाणितको
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा २० दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
१.निवेदन,
२.जग्गाधनि प्रमाणपत्र,
३.नागरिकताको प्रमाणपत्र प्रतिलिपी,
४.चा.लु आ.व.मा तिरेको मालपोत र घरकर वा एकीकृत सम्पतिकर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात ,
५.जग्गाको ब्लु प्रिन्ट ,
६.निमार्ण भएको घरको नक्सा (घर बहालमा भएको भए बहाल कर तिरेको रसिद)