समाचार
संस्था दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर
तिरेको रसिदरनतिरेको भए तिर्नु बुझाउनु पर्ने
संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण
पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात