समाचार
घरबाटो प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदन ९बाटोको नाम, टोल समेत खुलाउने नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको
प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु
पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
स्थलगत निरीक्षण प्रतिवेदन