समाचार
बेराेजगार व्यक्तिकाे सूचीमा सूचीकृत हुनेबारे सूचना
बेराेजार व्यक्तिकाे सूचीमा सूचीकृत हुनेबारे सूचना !
प्रधानमन्त्री राेगजगार कार्यक्रम अर्न्तगत अगामी आर्थिक बर्ष २०७५।०७६ मा स्थानीय तहमा रोजगारमा संलग्न हुन इच्छुक काम गर्न सक्ने उमेर (१९-५९) बर्षका बेराेजगार व्यक्तिहरूले यसै चैत्र मसान्त भित्र तपसिलका कागजातहरू सहित आफू स्थायी बसाेबास गर्ने वडा कार्यालयमा बेराेजगार दर्ता फारम भरी बेराेजगार व्यक्तिकाे सूचीमा सूचीकृत हुन याे सूचना प्रकाशित गरिएकाे छ ।