FAQs Complain Problems

Reports

Amendment Date of Publication 2075-076

दस्तावेज: 

बुद्धभूमी नगरपालिककाे Mobile App सञ्चालन भएकाे जानकारी

बुद्धभूमी नगरपालिकाकाे Mobile App डाउनलाेड गर्नकाे लागि Play Store मा गर्इ Buddhabhumi Municipality टाइप गरी बुद्धभूमी नगरपालिकाकाे Mobile App डाउनलाेड गरी Install गर्नु हुन सेवाग्राही तथा सर्वसाधारण सबैकाे जानकारीकाे लागि अनुरोध छ ।

लिंककाे लागिः

सम्बन्धित सबैकाे जानकारीकाे लागि सूचना

मिति २०७५।१२।१९ गतेको पत्रानुसार राष्ट्रिय औद्योगिक प्रदर्शनी भृकुटीमण्डप काठमाण्डौमा १ जना इच्छुक उद्यमी घरेलु तथा साना उद्योग कार्यालय तौलिहवामा दर्ता र नविकरण प्रमाण पत्र सहित निवेदन पेश गर्नुहुन सुचना प्रकाशित गरेकोले सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध

डोर हाजिर फाराम

डोर हाजिर फाराम

Pages

//