FAQs Complain Problems

समाचार

७४/७५

अ.न.मी पदकाे विज्ञापन सम्बन्धी सूचना

यस बुद्धभूमी नगरपालिका नगर कार्यपालिकाकाे कार्यालयकाे विभिन्न वर्थिङ सेन्टरकाे लागि अ.न.मी पद अावश्यक भएकाेले लाेक सेवा अायाेगकाे मापदण्ड अनुसार न्यूनतम शैक्षिक याेग्यता पुरा गरेका याेग्यता र अनुभव प्राप्त नेपाली नागरिकले १५  दिन भित्र यस नगर कार्यालयमा दरखास्त दिनहुन  विज्ञापन गरिएकाे छ ।

दस्तावेज: 

Pages