समाचार
अविवाहित प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा
गरेको सनाखत पत्र
स्थानीय सर्जमिन मुचुल्काको पत्र
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली
नियोगबाट आएको सिफारिस