समाचार
घरपाताल प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
घरको नक्सा, नक्सा पास प्रमाण पत्र
स्थलगत निरीक्षण प्रतिवेदन
चालु आ। व। सम्मको घर जग्गा कर वा एकीकृत
सम्पत्ति कर र चालु आ।ब। सम्मको मालपोत कर
तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
आवश्यकता अनुसार सर्जमिन मुचुल्का