समाचार
घर कायम सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
स्थलगत प्रतिवेदन
चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद