समाचार
चारकिल्ला प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
चालु आ। व। सम्मको मालपोत रघर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी