समाचार
जग्गा दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदन
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
चालु आ। व। सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
साविक लगत प्रमाणित प्रतिलिपि
फिल्डबुक उतार
स्थलगत निरीक्षण प्रतिवेदन
जग्गाको नापी नक्सा
जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
स्थानीय सर्जमिन मुचुल्का