FAQs Complain Problems

समाचार

जग्गा दर्ता सिफारिस

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 निवेदन 
 नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
 चालु आ। व। सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात 
 साविक लगत प्रमाणित प्रतिलिपि 
 फिल्डबुक उतार 
 स्थलगत निरीक्षण प्रतिवेदन 
 जग्गाको नापी नक्सा 
 जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु 
 स्थानीय सर्जमिन मुचुल्का