समाचार
नेपाल सरकारको नाउमा बाटो कायम सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
निवेदन
जग्गाधनी प्रमाणत्रको प्रतिलिपि
नापी नक्सा
चालु आ।व। सम्मको मालपोत र घर भए घर जग्गा
कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
जग्गाधनीको स्वीकृतिको सनाखत गर्नुपर्ने
जग्गा धनीले सनाखत गरेको कागजात