समाचार
मोही लगत कट्टा सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
मोही लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
जग्गाको प्रमाणित नापी नक्सा
चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि