FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

 निवेदन पत्र 
 दुलाहा(दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि 
 दुलहीको नागरिकता नभएमा बाबु, आमा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि  चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद,  दुलहिको नागरिकता नभए जन्मदर्ता, शैक्षिक प्रमाणको प्रतिलिपी