समाचार
विवाह प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र
दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने
चालु आ। व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
वि।स।२०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि