समाचार
व्यवसाय बन्द सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
चालु आ।व। सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
घर बहाल सम्झौता पत्रको प्रतिलिपि
बहालकर तिरेको रसिद
स्थलगत प्रतिवेदन
विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
आफनै घर भएमा चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको
रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात